Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मेलाको आय व्यय सार्वजनिक  

60638157_293276521554993_-1558623886.jpg

९ जेठ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले गत फागुन १८ देखि २९ गतेसम्म आयोजना गरेको मेलाको आय व्यय सार्वजनिक गरेको छ । 
बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सँघले मेलाको आय व्यय सार्वजनिक गरेको हो । १२ दिनसम्म सञ्चालित मेलामा एक करोड ४० लाख १३ हजार २ सय ६० रुपैयाँ आम्दानी भएको सँघले जनाएको छ । 
मेलामा स्टल तथा बाल उद्यान सञ्चालनबाट ३४ लाख, टिकट बिक्रिबाट २० लाख, हेलिकप्टरको सिटी टुरबाट १ लाख आम्दानी गरेको सँघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।
यस्तै मेलाको आम्दानीबाट ५८ लाख ४२ हजार रुपैयाँ पल्पसा अतिथि गृह निर्माणका लागि जम्मा गरिएको कटुवालले जानकारी दिए । 
मेलामा कलाकार र मेलास्थल सरसफाई लगायतका शिर्षकमा कुल ७७ लाख १८ हजार रुपैयाँ खर्च भएको सँघले जनाएको छ । 
यस्तै युनिलिभर नेपाल, बोटलर्स नेपाल प्रालि, ग्लोबल आइएमइ बैंक लगायतका सँघसँस्थाबाट १ देखि ३ लाखसम्मका भुक्तानी लिन बाँकी रहेको अध्यक्ष कटुवालको भनाइ छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
क्याम्पाडाँडाका संरचना खाली गर्न मंगलबार बिहान सम्मको समय
FB_IMG_1715528824954-1715612753.jpg

३१ बैशाख,हेटौंडा । हेटौंडा-५ क्याम्पाडाँडामा अतिक्रमण गरेर बनाइएका संरचना सोमबार भत्काइने जानकारी दिएको ...

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
Screenshot_20240513_20135-1715610541.jpg

३१ बैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा (जनता समाजवादी पार्टी) नेपालबाट फुटेर बनेको जसपाबाट सरकारमा...

कांग्रेसको मनहरी र हेटौंडामा अगुवा कार्यकर्ता भेला
Screenshot_20240513_20020-1715609846.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडा र हेटौंडा १९ बस्तिपुरमा सोमबार अगुवा कार्यकर्ता...

माग सम्बोधन नभए कांग्रेसले नीति तथा कार्यक्रम ल्याउन नदिने
congress.jpg-16-1715600834.jpg

३१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा आफ्नो माग अनुसारको संसदीय छानबिन समिति नबनेसम्म नीति तथा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat-kumar-karki-768x46-1715599966.jpg

३१ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभामा...

उपेन्द्रद्वारा निर्वाचन आयोगविरूद्ध सर्वोच्चमा रिट दायर
img-04-1715598670.jpg

३१ बैशाख, हेटौंडा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा...

बागमती प्रदेशसभामा एक अध्यादेश पेश
Screenshot_20240513_16173-1715596834.jpg

३१ बैशाख, हेटौंडा । बागमती प्रदेशसभामा एक अध्यादेश पेश भएको छ । सोमबार बसेको बैठकमा सामाजिक विकासमन्त्री कुमारी...

कांग्रेसद्वारा कोशी प्रदेशसभाको बैठक बहिष्कार
koshi-pradesh-sava-1715594588.jpg

३१ बैशाख, बिराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले सोमबार बस्ने भनिएको प्रदेशसभाको बैठक बहिष्कार गरेको...

सुदूरपश्चिमका मुख्यमन्त्रीले जेठ ३ गते विश्वासको मत लिने
dirga-sodari1631624449-1715594199.jpg

३१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विश्वासको मत लिने भएका छन् । जेठ ३...

थप समाचार