१० जेठ, हेटौंडा। हेटौँडाका युवाहरुले फोहोर व्यवस्थापन तथा स्वास्थ्य जनचेतना कार्यक्रम गरेका छन । हेटौंडा युवा संगठन मकवानपुरले फोहोर व्यवस्थापन तथा स्वास्थ्य जनचेतना कार्र्यक्रम गरेका हुन ।
संगठनले शुक्रबार हेटौंडा वडा न १९ बसामाडी डुमारेमा जनचेतना मुलक कार्यक्रम गरेका हुन । हेटौंडा युवा संगठनले हेटौँडा १९ डुमारेमा रहेको श्री ज्वालादेवी प्राथामिक विद्यालयका विद्यार्थीहको स्वास्थ्य परिक्षण गरी प्राथामीक उपचारका औषधिहरु वितरण गरि फोहोर व्यवस्थापन तथा स्वास्थ्य जनचेतना कार्र्यक्रम सम्पन्न गरेको हो । डुमारेका स्थानिय वासिन्दाको स्वास्थ्य परिक्षण, प्राथामीक उपचारका औषधिहरु, कण्डम तथा सेनेटरी प्याडको प्रयोग बारेमा बताईएको थियो ।
महिनावारी हुदाँ कपडाको प्रयोगबाट उत्पन्न हुनसक्ने स्वास्थ्य र वातावरणी समस्याहरुको समाधान बताईएको थियो । स्थानिय बासिन्दाकान उपस्थित महिलालाई ४० प्याकेट प्याड र पुरुषलाई कडण्म वितरण गरिएको थियो । त्यस्तै डुमारेको टोल—टोलमा कुहिने तथा नकुहिने १० वटा डस्विन समेत राखिएको थियो । कार्यक्रममा लगभग ६० जनाले सहभागीता जनाएको थियो । कार्यक्रम विद्यलायका प्रधानाध्यापक परिसीमन विडारीको प्रमुख आतिथ्यतामा संगठनको अध्यक्ष साकार शिवाकोटीको अध्यक्षतामा कार्यक्रममा चुरेहिल अस्पतालका डा. नेहा गुप्ता, नर्स शिखा भट्राई, डा. विशाल पौडेल, संगठनका रोहन नेवार, एैसन पौडेल, पुनित पाठक , सासन शिवाकोटी, विकल्प बर्तौला, रोयल बानियाँ विश्वास लटौला लागयतको उपस्थिती रहेको थियो ।
साथै कार्यक्रममा झाडापखाला लगायत सर्ने नसर्ने रोग तथा विभिन्न प्रथामिक उपचारको विषयमा कार्यक्रम सञ्चालन गरिएको थियो।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















