Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेविसंघ मकवानपुर क्षेत्र नम्बर ३ को भेला तथा वनभोज कार्यक्रम

61186681_2661646070529562-1558796256.jpg

११ जेठ, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मकवानपुरले औपचारीक रुपमा जेष्ठ ०७ गते मकवानपुर क्याम्पसबाट राष्ट्रीय जनजागरण अभियान शुभआरम्भ गरेकोमा यस कार्यलाई नेपाल विद्यार्थी संघ मकवानपुर ३ नम्बर क्षेत्रीय समितिले निरन्तरता दिएको छ । यसै क्रममा नेपाल विद्यार्थी संघ मकवानपुर ३ नम्बर क्षेत्रीय समितिले पार्टीको जागरण अभियानअन्तर्गत विद्यार्थी भेला तथा वनभोज कार्यक्रमको आयोजना गरेको छ । 
समितिले शनिबार भीमफेदी गाउँपालिका २ त्रिखण्डीमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । .नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ३ का अध्यक्ष सुवास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको प्रम’ख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य सुनिल दाहाल, सुनिल  अधिकारी, विद्यार्थी विभाग प्रमुख राजीव सुबेदी, महिला संघ मकवानपुर अध्यक्ष लक्ष्मी श्रेष्ठ, नेवि संघ    
  पुर्व केन्द्रिय सदस्य तथा पुर्व जिल्ला सभापति भुपेन्द्र कोइराला र महेन्द्र राउत, वर्तमान जिल्ला अध्यक्ष राजु खतिवडालगायतले कांग्रेसको देशव्यापी राष्ट्रिय जनजागरण अभियान र यस अभियानमा नेविसंघको भुमिकाको बारेमा  मन्तव्य व्यक्त गरेका थिए । 
साथै उक्त कार्यक्रम मार्फत त्रिविले लिएको बिबिएस तहको बार्षीक परीक्षामा जिल्ला प्रथम तथा द्धितीय हुने क्रमश प्रकाश गौतम तथा आलोक प्रसाद बिडारीलाई सम्मान गरीएको  कार्यक्रम संयोजक सन्तोष चौलागाईले बताए । 
विद्यार्थी भेला तथा वनभोज कार्यक्रममा कांग्रेस नेता कार्यक्रर्ता, विद्यार्थी, तरुण दल महिलासंघ लगायतकाको सहभागिता रहेको थियो । 

60843814_1313879125431265-1558796257.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार