Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

इन्सेकको नागरिक समाज तथा सञ्चार जगतबीच अन्तरक्रिया

IMG_7587-1558856242.JPG

१२जेठ, हेटौंडा  । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरको छ.। 
हेटौडाको न्युज क्लब नेपालमा आईतबार इन्सेक मकवानपुरले  अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । 
अन्तरक्रिया कार्यक्रममा बौल्दै नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष प्रताप विष्टले विकास निर्माण कार्यहरु सवै क्षेत्रमा जवाफदेही हुनुपर्ने बताउदै भौतिक विकासलाई भन्दा पनि सबै क्षेत्रको विकासलाई जोडदिनु पर्ने बताए । त्यस्तै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले कमजोर निती तथा फितलो विकास निर्माणको नितीले सोचे जितिको देशमा विकास  हुन नसकेको बताए।
 कार्यक्रममा संचारिका समूह प्रदेश नंबर ३ की अध्यक्ष सरिता दाहाल, संचारकर्मी तथा अधिबक्ता बालकृष्ण अधिकारी, प्रस्टखबरका प्रमुख संवाददाता सुनिल शिवाकोटी लगायतले भौतिक विकासले मात्रै विकास नहुने, महिला पुरुष र हरेक नागरिकको राजनैतिक, शैक्षिक तथा बौद्धिक विकास भएमा विकास सम्भव हुने र साथ साथैै संचारमाध्यमहरुको विकास हुने पर्ने बताएका छन ।उनिहरुले संचारमाध्यम विकशित भए विकासका गतिविधी बाहिर आउने बताए ।  
 कार्यक्रम इन्सेक मकवानपुरका प्रतिनिधि पुष्पराज अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार