Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बार्षिकोत्सवमा हेटौँडा ६ नम्बर वडाद्वारा समिक्षा

Woda-1558885419.jpg

१२ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले बार्षिकोत्सवमा आफ्नो समिक्षा गरेको छ ।
जनप्रतिनिधिको रुपमा सपथग्रहण गरेको २ बर्ष पुरा गरेको अवसरमा वडा कार्यालयमा जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको समिक्षा गरेका हुन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले आफुहरुको २ बर्षे कार्यकाल जनहितमा खर्चिएको बताए । लामो समयदेखिको जनप्रतिनिधिको रिक्ततालाई पूर्ति गर्ने गरी काम अघि बढाएको बताउँदै उनले चालु आर्थिक बर्षमा शुरु गरिएका सम्पूर्ण योजना सतप्रतिशत सम्पन्न गरेको बताए । उनले जनप्रतिनिधि आएपछि वडाको विकासले तिब्रता लिएको बताउँदै कार्यालय व्यवस्थापन, पूर्वाधार विकास र सामाजिक विकासमा वडा कार्यालयले काम गरेको दावि गरे । उनले विभिन्न क्षेत्रमा सडक कालोपत्रे, ढलान, खानेपानी, विद्युतिकरण लगायतका काम गरिरहेको भन्दै आगामी दिनमा पनि जनताको मागको आधारमा योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले आगामी आर्थिक बर्षमा चौघडा मक्रान्चुली सडक, विपि गणेशमान शान्ति पार्क, भुमिगत सिंचाई, बंशगोपाल प्राविधिक शिक्षालय, रामनगरमा बाल उद्यान, कर्राखोला तटबन्ध, नमूना लिंक रोड, चौघडा हेल्थपोष्टको स्तरोन्नति जस्ता योजनामा प्रदेश सरकारसंग बजेटमा माग गरेको जानकारी दिए ।
उपमहानगरपालिकाबाट प्राप्त सिलिङको आधारमा वडाको विकासका लागि सरोकारवालाहरुसंगको समन्वयका आगामी आर्थिक बर्षको योजना बनाईने चौलागाईले बताए । कार्यक्रममा वडा सदस्य राजकुमार बास्तोला, शुभद्रा तिमल्सिना, रामहरी राई, वडा सचिव आमोद मैनाली, विभिन्न संघसंस्थाका पदाधिकारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार