Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा बन्दको प्रभाव यस्तो रहयो (फोटो फिचर सहित)

IMG_7599-1558941309.JPG

 १३ जेठ, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव समुहले सोमबार आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ ।
सोमबार बन्दको प्रभाव बिहानै देखि देखिएको छ । बन्दको कारण शिक्षण संस्था, कलकारखाना बजार पुर्ण रुपमा बन्द रहेको छ । हेटौँडा भएर चल्ने लामो दुरीका सवारीका साधन निकै कम चेलका छन । बाटो कम संख्यामा मोटरसाईकल ,अटो मयुरी चलेका छन । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या निकै कम रहेको छ । अप्रिय घटना हुन नदिन  जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोक चोकमा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
यद्यपी नेत्र विक्रम चन्द विप्लव समुहले त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको रोकि राखको मिनी ट्रकमा आगजनी गराएको त्यसैगरी थाहा १ खानीगाउमा हेटौँडा तर्फ आउदै गरेको ना ६ ख ८००७ नम्बरको खाली ट्रकमा आगजनी गरेको थिए । त्यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो। उक्त बमलाई सेना निस्कृय पारेको थियो । त्यसैगरी पश्चिम राजमार्ग अन्तगर्त हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित नाराणणी बहुउद्देश्यि सहकारी अगाडी खतरा लेखेको शंकास्पद वस्तु फेला परेको थियो । उक्त बस्तुलाई पनि सेना निस्कृय पारेको थियो ।

IMG_7602-1558941309.JPG
IMG_7608-1558941310.JPG
IMG_7613-1558941310.JPG
IMG_7615-1558941310.JPG
61197883_784611615273166_-1558943222.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार