Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कार्यदलले प्रदेश विश्वविद्यालय सम्बन्धी प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझायो

IMG_20190527_223104-1558975769.jpg


१३ जेठ, हेटौँडा । प्रदेश बिश्व बिद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस कार्यदलको प्रतिबेदन आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाइएको छ । 
 प्रदेशको सामाजिक बिकाश मन्त्रालयले तयार पारेको कार्यदलको प्रतिबेदन सोमबार एक समारोहका बिच मुख्यमन्त्री पौडेललाई  बुझाइएको हो । सामाजिक बिकाश मन्त्री युवराज दुलालले प्रतिबेदन मुख्यमन्त्री पौडेललाई बुझाएका थिए । प्रतिबेदन बुझ्दै मुख्यमन्त्री पौडेलले बिश्व बिद्यालय प्रदेश सरकारको गौरबको आयोजानको रुपमा अगाडी बढाइएको बताए । सरकारले बिधयक बनाएर बिश्व बिद्यालय संचालन गर्ने बताए । मुख्यमन्त्री पौडेलले बताए । यता बिज्ञहरुले यस बिश्व बिद्यालय नेपालमानै नयाँ रुपमा सुरु गर्न लागिएको र प्रदेश स्तरमा रोजगार र राम्रा बिश्व बिद्यालयका रुपमा अगाडी बढाउने उदेश्यका साथ तयार पारिएको बताएका छन् । रोजगार मुलक र अनुसंधान मुलक बिश्व बिद्यालय स्थापना गर्नका लागि यो प्रतिबेदनले मध्त गर्ने मन्त्री दुलालले बताए । प्रदेश सरकारको बिश्व बिद्यालयमा संरक्षण समितिको परिकल्पना समेत गरिएको छ ।कार्यदलमा सामाजिक बिकाश मन्त्री युबराज दुलाल संयोजक र सदस्यहरुमा प्रा.डा. युबराज संग्रौला, प्रा.डा. रमेश प्रसाद भट्टराई, प्रा.डा. हरिकृष्ण श्रेष्ठ, प्रा.डा. अञ्जना सिंह र प्रा. जगत कुमार श्रेष्ठ सदस्य रहका छन । कार्यदलमा सचीवका ?पमा निमित्त सचिव दिपेन्द्र सुवेदी रहेका छन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार