१३ जेठ, हेटौँडा । मकवानपुरको ट्युशन तथा कोचिङ सञ्चालकहरुले दर्ता कहाँ गर्ने र स्पष्ट कानुन र निर्देशीकाहरु नहुदा ट्युशन तथा कोचिङ सन्टरलाई दर्ता जिम्मेवार निकाय नहुदा ट्युशन तथा कोचिङ संचालनमा समस्या परेको बताएका छन् ।
सम्पूर्ण ईन्स्टिच्युट तथा कन्सलटेन्सी संघर्ष समिति मकवानपुरले सोमबार न्युज क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी यसो बताएको हो ।
पत्रकार सम्मेलनमन बोल्दै सम्पूर्ण ईन्स्टिच्युट तथा कन्सलटेन्सी संघर्ष समिति संयोजक किशोर अर्यालले सरकारको गैर जिम्मेवारीले गर्दा संस्था कहाँ दर्ता गर्ने भन्ने विषय अन्योल बन्दा समस्या आएको बताए । अर्यालले संघिय सरकार हुदै प्रदेश सरकार अन्र्तगत सामाजीक विकास मन्त्रालय तथा स्थानीय सरकार अन्तर्गत हेटौँडा उपमहानगरपालिकले शिक्षा सम्वन्धी आ आफ्नो कानुन निर्माण गरेको भएतापनि अनुमती तथा दर्ता प्रकृया कहाँबाट हुन भन्ने विषयमा ईन्स्टिच्युट तथा कन्सलटेन्सी संचालकहरु अनविज्ञ रहेको बताए । पत्रकार सम्मेलनमा मार्फत सम्पूर्ण ईन्स्टिच्युट तथा कन्सलटेन्सी संघर्ष समितिले सातदिने आन्दोलनको कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्र्तगत भोली सर्वपक्षिय छलफल गर्ने, भोलीबाटै सबै टिउसन तथा कोचिङ कक्षा सञ्चालन नगर्ने, १५ गते सम्पूर्ण शैक्षिक सस्था बन्द गर्ने, १६ गते प्रदेश मन्त्रालयमा डेलिगेसन जाने र अन्तिम दिन १८ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ताला बुझाउने कार्यक्रम सार्वजनिक गरेको हो ।
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


















-1761227295-1778632336.jpg)