Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुर प्रहरीले जलाएर नष्ट गर्यो ६ सय ७५ किलो गाँजा

IMG_20190528_170115-1559042255.jpg

१४ जेठ। हेटौँडा । मकवानपुर प्रहरीले  २०७६ बैशाख देखि जेठ १० गते  सम्म जिल्लामकवानपुर प्रहरीले जलाएर नष्ट गयोे ६ सय ७५ किलो गाँजाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागु औषध गाजा, चरेश, अफिम लगायतका अन्य केही लागु औषध जलाएर गरेको छ । 

मकवानपुर प्रहरीले बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर १को  सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह  स्थित केशरी खोलामा उक्त लागु औषध जलाई नष्ट गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरी टोलिले  जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको लागुऔषधहरु अनुसन्धान तथा कारबाहीको प्रक्रिय पुरा जलाएर नष्ट गरेको हो ।  

प्रहरीले बिहिबार अदालतबाट अनुमति प्राप्त गरी ६ सय ७५ किलो ७ सय २१ ग्राम लागूऔषध गाँजा ,नाइट्रोभेट १ सय २२, सिमप्लेक्स,५४ ट्वाब्लेट्स र ओलेरेक्स २ बोलत समेत जलाएर नष्ट गरेको हो । हेटौँडा उपमहानगरपालिका १ का वडाध्यक्ष सविन न्यौपाने भिमफेदी भिमफेदी गाउँपालिका वडा नम्बर १का वडाध्यक्ष श्याम कृष्ण बल, ्पत्रकार, मकवानपुर प्रहरी प्रमुख,प्रहरी उपरीक्षक मुकश कुमार सिंह, शसक्त प्रहरी बल १४ नम्बर गण हेटौँडाका प्रमुख एसपि श्याम कोइराला, प्रहरी निरीक्षक पवन कुमार झा लगायत सरोकारवालाहरुको उपस्थितिमा जलाए नष्ट गरेको हो ।

मकवानपुर प्रहरीले पछिल्लो समय मकवानपुरमा भएर हुने लागू औषध ओसार पसार तथा र यस जिल्लामा हुने कारोवार लगायतको कार्यमा सकृयता देखाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार