Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

यसरी मनाइयो हेटौंडामा ११औ गणतन्त्र दिवस ( फोटो फिचर सहित)

61287843_2148930531894455-1559101746.jpg

 

१४ जेठ, हेटौँडा ।११ औ गणतन्त्र दिवस प्रदेश ३ को राजधानी हेटौंडामा भव्य रुपमा मनाइएको छ। गणतन्त्र दिवशको अवसरमा प्रदेश सरकारको आयोजनामा प्रभातफेरी सहित सभाको आयोजना गरी ११ औ गणतन्त्र दिवस मनाइएको हो। प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेल सभामुख,सहित प्रदेश सरकारका मन्त्री, सरकारी कर्मचारी, जनप्रतिनिधि, विभिन्न संघ संस्था प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, प्रहरी ,सेना लगायतको सहभागिता मा हेटौंडा ४ सिमाचोकबाट निस्किएको प्रभातफेरी बुद्ध चोक, हेडमबी चोक हुदै मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर सभामा परिणत भएको छ। सभालाई प्रदेश ३ का प्रमुख अनुराधा कोइराला , मुख्य मन्त्री डोरमणी पौडेल, सभामुख सानु कुमार श्रेष्ठ, प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानिया लगायतले सम्बोधन गरेका थिए।

61636147_597863517365575_-1559101746.jpg
62082377_305574667057738_-1559101746.jpg
61398445_2299060313746018-1559111307.jpg
61505601_2147030165589187-1559114093.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार