Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

 कांग्रेस मकवानपुरले मनायो ११ औ गणतन्त्र दिवस (फोटो सहित)

61295436_2127084830719962-1559113507.jpg

१४ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पनि ११ औ गणतन्त्र दिवस  भव्य रुपमा मनाएको छ। गणतन्त्र दिवशको अवसरमा प्रदेश सरकारको आयोजनामा प्रभातफेरी सहित सभाको आयोजना गरी कांग्रेस मकवानपुरले ११ औ गणतन्त्र दिवस मनाइएको हो। 
 हेटौँटा २ मा रहेको कांग्रेस पार्टी कार्यालयबाट निस्केको प्रभातफेरी हेटौँडा बजारको परीक्रमा गरी  बुद्ध चोकमा पुगेर सभामा परिणत भएको छ।
सभालाई कार्यक्रमका केन्द्रिय  प्रतिनिधी चन्द्र ढकाल, पार्टी उपाध्यक्ष बिष्णु लामिछाने, काग्रेस प्रवक्त प्रदिप कोइराला लगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा काग्रेस मकवानपुर जिल्ला पदाधिकारी, भातृ संगठन प्रतिनिधि तथा नेता कार्यक्रर्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

61447400_334233110583043_-1559113507.jpg
61668572_459959361483438_-1559113508.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार