१६ जेठ, हेटौँडा । बस्तीपुर जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बिहिबार रक्तदान र विद्यालयमा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम भएको छ ।
बिहिबार विहान मनहरी गाउँपालिकाको भोजसिद्ध माध्यामिक विद्यालयमा भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमका संयोजक नवराज विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य एवम् जिल्ला जुनियर युवा रेडक्रस सर्कलका संयोजक राजु घलेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बिहिबार नै हेटौंडा १९ बाँसधारीमा रहेको कालिका आधारभूत विद्यालयमा खेलकुद तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रताप थिङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा थिङले जेसीजले गरेको कामको प्रसंशा गरे । बस्तीपुर जेसीजका सदस्य अशोक थिङको संयोजकत्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा मूल कार्यक्रम संयोजक प्रकाश लामा थोकर, बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी, सहमूल कार्यक्रम संयोजक शिवराज उप्रेती, निर्वतमान अध्यक्ष राममणि बर्तौला, अध्यक्ष सल्लाहकार ज्योतीराज लुईटेल, जयराम सुवेदी, कार्यकारिणी उपाध्यक्ष विदुर थापा, कालिका आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक अप्सरा बर्तौलालगायत बस्तीपुर जेसीजका पदाधिकारीको उपस्थिति रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















