Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आफ्नै पसल चोरी गर्ने घिमिरे प्रहरीको फन्दामा 

61783551_854155064955646_-1559287315.jpg

१७ जेठ, हेटौँडा । आफ्नै  पसल आफै चोरी गर्ने अनि चोरी भयो भन्दै प्रहरीमा उजुरी दिएको कुरा सुन्दा सबैलाई अच्म्म लाग्न सक्छ तर मकवानपुरमा यस्तै भएको छ । 
आफै चोरी गर्ने अनि पसल चोरी भयो भनेर पत्रकार तथा प्रहरीलाई झुक्याउने एक जना मकवानपुर प्रहरीको फन्दामा परेका छन । बन्द भएको पसल चोरी भयो भन्दै पत्रकारलाई भ्रम पैदागरी  व्यापारी तथा सुरक्षा चुनौती भयो भन्दै प्रहरीलाई झुक्याएको आरोपमा मकवानपुर प्रहरीले घिमिरे इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिकका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको  छ । 
शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार भेटघाटको आयोजना गर्दै मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले घिमिरे इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिकका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले घिमिरेलाई उक्त पत्रकार भेटघाट मार्फत सार्वजनिक समेत गरेको छ । घिमिरेले गत जेठ ११ गते पसल बन्द भएको अवस्थामा  पसलबाट ३ लाख १२ हजार नगद सहित ३२ लाख ९३ हजार २ सय ८४ रुपैँया बराबरको इलेक्ट्रीक एण्ड इलेक्ट्रोनिक सामग्रीहरु चोरी भएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए ।
जिल्लाको मुख्य चोकमा प्रदेश ३ को राजधानी हेटौँडा र सम्रग मकवानपुर जिल्लाको  सुरक्षालाई चुनैती सहित भएको चोरीको उजुरी पर्ने बित्तिकै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक(डिएसपी) यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरि अनुसन्धान अघि बढाउदा त्यसको एक हप्ता नवित्दै भट्टराईको नेतृत्वमा अनुसन्धान टोलीले घिमिरे स्वयमले सामान लुकाएर चोरी भएको नाटक गरी पत्ता लगेको र घिमिरेलाई नियन्त्रण लिई अनुसन्धान गर्दा उनले व्यक्तिगत फाइदाको लागि पसल चोरी भएको भ्राम फैलाएको पक्ता लागेको हो । 
अनुसन्धान टोलीका संयोजक जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक(डिएसपी) यज्ञप्रसाद भट्टराइले  बंैकमा भएको  ५० लाख ऋण तिर्नको र इन्सोरन्स क्रेल् मगर्नका लागि आफैले समान लुकाएर चारी भएको नाटक गरेको बताए ।   
त्यसैगरी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घिमिरेले चोरी गरेको सामन हेटौँडा ४ पारिजातपथमा एक घरबाट बरामद समेत गरेको जानकारी दिएका छन ।  उनीमाथी  म्याद थप गरि कानुन बमोजिम कारबाहीको पकृया अघि बढाइएको बताइएको छ । 
    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार