Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

चण्डीका माविको अभिभावक भेला सम्पन्न

Chandika-1559313363.jpg

१७ जेठ, हेटौँडा । मकवानपरगढी–२ शिखरकटेरीमा रहेको चण्डीका माविको ३८ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । 
भेलामा विद्यालयका प्रअ दासरथी उपाध्यायले विद्यालयको शैक्षिक,आर्थिक तथा भौतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुन,े धेरै दिन विद्यालय आउने, अनुशासित,बढी अंक ल्याउने र सरसफाईमा उत्कृष्ठ हुेन विद्याथाीहरुलाई पुरस्कृत गरिएको थियो । 
मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वाको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पुलामीको अध्यक्षतामा अभिभावक भेला भएको हो ।  भेलामा मकवानपुरगढी–२ का वडा अध्यक्ष बखान सिं पाख्रिन, वडा सदस्य रामप्रसाद पुडासैनी, विद्यालयका पूर्व अध्यक्ष लाल बहादुर सुवेदी, बंशगोपाल माविका प्रअ लिलानाथ ढुङगेल,श्रमिक दुग्ध उत्पादक सहकारीका अध्यक्ष हरीकुमार हुमागाई,चुच्चेखोला सामुदायिक वनका सदस्य श्रीलाल थिङ, शिक्षक बिरबहादुर गोले, अभिभावक केशव स्याङतान लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कक्षा १० सम्म पढाई हुने यस विद्यालयमा करीब ३ सय जना विद्यार्थीहरु रहेको विद्यालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार