Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सकारात्मक कुरालाई जोड दिऔँः गभर्नर शाह

Jaya-Rajya-Laxmi-1481188188.jpg

२३ मंसिर, हेटौंडा । रोटरी क्लबका डिष्ट्रिक ३२९२ नेपाल˗भुटानका डिष्ट्रिक गभर्नर जयाराज्य लक्ष्मी शाहले सकारात्मक कुराको प्रचार गर्नुपर्ने बताएकी छिन् । समाजमा नकारात्मक बढ्दै गएकाले राम्रा र मनकारी कामलाई प्रोत्साहन दिन प्रचारप्रसारमा जोड दिईन् । रोटरी क्लब अफ हेटौँडाले उनको स्वागतमा गरेको क्लब भेलामा यस्तो बताएकी हुन् ।

कार्यक्रममा रोटरी क्लव अफ हेटौँडाका कोषाध्यक्ष रामप्रसाद शर्मा, प्रशासन समितिका चेयर ईन्द्र नेपाल, रोटरी फाउण्डेशन समितिका चेयर प्रकाश ढकालले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा रोटरीका डिष्ट्रिक ३२९२ नेपाल˗भुटानका डिष्ट्रिक सेक्रेटरी नन्दराम बैद्य, रोटरी क्लब अफ हेटौँडाका फस्ट लेडी मञ्जु अधिकारी लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ हेटौँडाका संस्थापक सदस्यहरु, पूर्व अध्यक्षहरु, रोटरीयन लगाएतको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार