Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा मनाईयो फेकोफनको स्थापना दिवस

F-1559370686.jpg

१८ जेठ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को २४ औं स्थापना दिवस शनिबार हेटौँडामा पनि मनाईएको छ । फेकोफन मकवानपुरले बार्षिकोत्सव मनाएको हो । कार्यक्रम फेकोफन ३ नम्बर प्रदेश समितिका सदस्य रामहरी चौलागाईको प्रमुख आतिथ्यता एवं फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा फेकोफनका पूर्व केन्द्रीय सदस्य विष्णुप्रसाद ढकाल, निवर्तमान अध्यक्ष पञ्चमाया स्यांतान, कानूनी सल्लाहकार ध्रुवप्रसाद चौलागाई, संस्थापक अध्यक्ष पुष्पराज पराजुली, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, गैसस महासंघ प्रदेश उपाध्यक्ष आरती पाठक, स्थानीय महासंघ हेटौँडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी, चुच्चेखाला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, सुन्दर सामुदायिक वनका अध्यक्ष कमल लामा, बनस्खण्डीदेवी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठ, बेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासुदेव प्याकुरेल, संचारकर्मी रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा नवनिर्वाचित चुच्चेखोला सामुदायिक वन र बनस्खण्डीदेवी सामुदायिक वन समूहका कार्यसमितिलाई सम्मान गरिएको थियो । मकवानपुरमा ४२१ सामुदायिक वन फेकोफनमा आवद्ध रहेका छन् ।

F1-1559370689.jpg
F2-1559370691.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार