१८ जेठ, हेटौँडा । मकवानपुरको भीमफेदी–१ मा रहेको सालघारी सामुदायिक वन क्षेत्रमा भेटिएको लोपोन्मुख वन्यजन्तु सालक हेटौँडा–६ को रानी सामुदायिक वन समूहमा छोडिएको छ ।
सालघारी वन समूहको क्षेत्रमा उपभोक्ताको बारीमा हिडिरहेको अवस्थामा शुक्रबार साँझ सालक फेला परेको थियो । स्थानीयले वन समूहका पदाधिकारीलाई अवगत गराएपछि उनीहरुले सालक संरक्षणको काम गरिरहेको रानी वनलाई हस्तान्तरण गरेका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष पञ्चमाया स्यांतानको रोहवरमा शनिबार विहान सालघारी वनका अध्यक्ष काजिराम घलानले रानी वनका अध्यक्ष कृष्ण विडारीलाई सालक हस्तान्तरण गरेका थिए ।
वनका अध्यक्ष विडारी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष एवं रानी वनका सल्लाहकार साधुराम चौलागाईले सालघारीबाट ल्याएको सालक रानी वनको संरक्षित क्षेत्रमा लगेर छोडेका थिए । मकवानपुरका विभिन्न क्षेत्रमा फेला परेका सालक रानी वनमा बुझाउने गरेको समूहका अध्यक्ष विडारीले बताए । मकवानपुरमा पहिलो पटक सालक संरक्षणको अभियान रानी वनले शुरु गरेको थियो भने अहिले आधा दर्जन बढि वन समूह संरक्षणको अभियानमा जोडिएको फेकोफन मकवानपुरका अध्यक्ष चौलागाईले बताए ।
लोपोन्मुख सूचिमा रहेको सालकको ओसारपसार, विक्रि वितरण एवं मारेमा कानूनी कारवाहीको व्यवस्था रहेको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


