१८ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगरको संरचना बिगारेर जथाभावी प्लटिङ्ग गरेकोले पल्टिङ्गको बिषयमा उपमहानगरपालिका कठोर बनेको बताएका छन ।शनिबार हेटौँडामा भएको मकवानपुर घरजग्गा ब्यवसायी संघको पहिलो भेलालाई संवोधन गर्ने क्रममा मेयर महतले नगरको संरचना बिगारेर प्लटिङ्ग गरी संमग्र हेटौँडा नगरको संरचना बिगारको बताउदै नगरको सुन्र्दयतालाई सखाप पार्ने प्लटिङलाई अनुमति दिन नमिल्ने बताएका हुन ।
नगर प्रमुख महतले कार्यक्रममा सबैलाई “मेयर महतले प्लटिङ्गमा रोक लगायो” भन्ने गरेको भन्दै उनले आफुले नगरको संरचना सखाप हुन लागेकोले प्लटिङ्गमा रोको लगाएको प्रस्ट पारे । अब समिति तथा उपमहानगरपालिका बसेर यस विषयमा छलफल गरी समाधानको उपायमा लाग्न तयार भएको मेयर महतले बताए ।
घर जग्गा ब्यवसायी संघ तदर्थ समितिका मकवानपुर संयोजक धुर्ब घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रमा नेपाली कांग्रेस नगर सभापति आनन्दराम पराजुली, राप्रपाका मधु अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमले आजै तदर्थ समिति चयन गर्ने बताइएको छ ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















