१८ जेठ हेटौँडा । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवसको पुर्व सन्ध्यामा शनिबार हेटौँडा ७ मा रहेको विभिन्न टोल विकास संस्थाहरुले टोलको सरसफाइ गरेका छन । हेटौँडा ७ न्युरेनी चिसापानीमा रहेको संगालो टोल विकास संस्थाले टोल विकास माताहतको टोलहरुमा सरसफाइ गरेको छ ।
टोलबासी, वाल क्लब तथा आमा समुहका सदस्यहरुले पशुपति टोल, संगालो टोल, नयाँ बस्ती लगायतको स्थानमा सरसफाई गरिएको संगालो टोल विकास संस्थाका अध्यक्ष बेद प्रसाद भट्टराईले जानकारी दिएका छन ।
टोल विकास संस्था नगर समन्वय समितिको निर्णय अनुसार आफ्नो घर, आगन र बस्तीको सरसफाइमा गरिएको अध्यक्ष भट्टराईले बताए ।
त्यसैगरी हेटौँडा ७ नागस्वतीमा रहेको वनदेवी टोल विकास संस्था, नवज्वति टोल विकास संस्था,शान्ति टोल विकास संस्था र आदर्श टोल जागरण टोल विकास संस्थाले संयुक्त रुपमा टोलको सरसफाई गरका छन । टोलबासी, वाल क्लब तथा आमा समुहका सदस्यहरुले टोलको विभिन्न स्थानमा सरसफाई गरिएको बनदेवि टोल विकास संस्थाका अध्यक्ष रिना थापाले बताईन ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















