Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कृषक समूहको संयुक्त बार्षिकोत्सवमा सम्मान

Krishak-Samuh-Sanyukta-Ba-1481298267.JPG

२४ मंसिर, हेटौंडा । मकवानपुरको नामटार वडा नम्बर ८ मा रहेको चार कृषक समूहले संयुक्त बार्षिकोत्सवमा पत्रकार, मिडिया तथा संघ संस्था सम्मानित भएका छन् ।

सियोन कृषक समूह सुकुभञ्ज्याङ्गको सातौँ, शान्ति सृजना कन्यादेवी कृषक समूह मरेबकोटको छैठौँ, एकता कृषक समूह गैरीगाउँको तेश्रो र हिमाल कृषक समूह सानोपोखरीको आठौँ बार्षिकोत्सव संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा कृषक समूहहरुले जिल्ला कृषि बिकास कार्यालय मकवानपुर, कृषि सेवा केन्द्र नामटार, नारि सीप सृजना केन्द्र, सहयोग सरोकार संस्था, टिम टिभी, पत्रकारद्वय रुपक कालिराज, जिवराज बख्रेललाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कृषक समूहहरु सियोनका अध्यक्ष मिरा स्याङ्गतान, शान्ति सृजना कन्यादेवीका अध्यक्ष कुमार छुमी, एकताका अध्यक्ष जयबहादुर थिङ्ग र हिमालका सचिव रामलाल थिङ्गले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्ला कृषि बिकास कार्यालयका प्रमुख निर्मल गदालको प्रमुख आतिथ्य तथा वडा नागरिक मञ्चका संयोजक मानबहादुर छुमीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नामटारका अध्यक्ष राजेन्द्र सिन्तान, नेकपा एमालेका प्रतिनिधी एवम् कालिका उच्च माबि नामटारका अध्यक्ष बुद्धीबहादुर मुक्तान, गाबिस कृषि बिकास समिति उपाध्यक्ष दुर्जबहादुर बिष्ट, शान्ति समिति नामटारका संयोजक कमल अर्याल, समाजसेवी लालबहादुर वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत सञ्जय तिवारी, कृषि सेवा केन्द्र नामटारका प्रमुख अमरकान्त झा, सहयोग सरोकार संस्था धुलिखेलका केदार बजगाई, लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कृषि समूहका महिलाहरुले कृषि, समस्या, सम्भावनाबारे गित समेत प्रस्तुत गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार