Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिल गरिएका ५ इन्स्टिच्युटहरु खुले

seal-1559572727.jpg

file photo

२० जेठ, हेटौँडा । एक हप्ता देखि  बन्द रहेका हेटौंडाका इन्स्टिच्युटहरु सोमबारबाट खुलेका छन् । प्रकृया पुरागरी र मान्यता प्राप्त विषयहरु  पठनपाठन गर्ने सहमति भएपछि आज आर्थत सोमबारबाट बन्द रहेको हेटौंडाका ५ वटा इन्स्टिच्युटहरु सोमबारबाट खुलेका हुन । प्रकृया परा नगरी विना अनुमती नलिई संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुर, शिक्षा समन्व्य इकाई,  उपभोक्ता मंच  पत्रकार प्रहरी सहितको संयुक्त अनुगमन टोलीले सिल गरेको थियो 

जेठ १६ गते जिल्ला प्रशासन कार्यालयका पत्रकार, सम्बन्धीत संघसस्थाका प्रतिनिधि सहित बसेको सर्वपक्षीय बैठकमा  भाषा तथा कन्स्ल्टेन्सीको काम तथा पठनपाठन नगर्ने, लोक सेवा आयोग, शिक्षक सेवा आयोग, उच्च शिक्षाका ट्युसन कक्षाहरु मात्र संचालन गर्ने सहमति भए अनसारनै बन्द इन्स्टिच्युटहरु सिल खोलि संचालनको अनुमती दिएको अनुगमन टोलिमा रहेका जिल्ला प्रशासन कार्यालय मकवानपुरका नासु सहदेव आर्चायले बताए । प्रकृया परा नगरी विना अनुमती नलिई संचालन गरेको भन्दै संयुक्त अनुगमन टोलिले हेटौँडा ४मा रहेको सेन्ट्रम एकेडेमी, नेम ईन्स्टिच्युट, पेन्टागन एकेडेमी, आईटेक युनिभ प्लस र अक्स्फोर्ड कन्स्ल्टेन्सीमा शिल गरेको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार