२० जेठ, हेटौंडा। संसदीय पत्रकार मञ्च प्रदेश ३ समितिले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेश ३ को प्रदेश सभा सचिवालय परिसरमा मिडिया सेन्टरको स्थापना गर्न माग गरेको छ ।
आइतबार मञ्चका अध्यक्ष राममणि दाहाल, सचिव केशव समर्पण, सदस्य सुदीप शिवाकोटी लगायतको टोलीले सभामुख श्रेष्ठको कार्यकक्षमै पुगेर भेटी संसदीय पत्रकार अन्तर– प्रदेशको लुम्बिनी सम्मेलनलेको छ बुँदे घोषणापत्र बुझाउदै पत्रकारहरुसँगको समन्वय र सहकार्यको लागि आग्रह गर्दै प्रदेशसभामा मिडियाको पहुँच सहज बनाउन माग गरेका हुन् । मञ्च अध्यक्ष दाहालले पत्रकारलाई संसदमा सहज पहुँच उपलब्ध गराउँदा लोकतन्त्र बलियो र जनउत्तरदायी हुन सभामुखलाई आग्रह गरको थिए । त्यसैगरी संसदीय पत्रकार मञ्च अध्यक्ष दाहाल संगै पुगेका पत्रकारहरुले जनताले चुनेर पठाएका जनप्रतिनिधिले गरेका गतिविधि जनतासमक्ष पु¥याउनको लागि पत्रकारले महत्वपपूर्ण भूमिका खेलेको भन्दै पत्रकारको क्षमता अभिवृद्धि, विधेयक छलफल, अन्तरक्रिया, अन्तरप्रदेश अनुभव आदानप्रदानलगायतका कार्यक्रम समेटेर आवश्यक बजेट बिनियोजन गर्न माग गरेको छ ।
अनुरोधपत्र बुझदै सभामुख श्रेष्ठले आफूले प्रदेशसभामा मिडिया सेन्टरको स्थापनाको तयारी गरेको बताए । उनले पत्रकारको क्षमता वृद्धिको लागि केही समयमा नै तालिम सञ्चालन गरिने पनि बताए । अनुरोधपत्र बुझाउने कार्यक्रममा पत्रकार सुवास बिडारी, प्रिया पौडेललगायतको उपस्थिति रहेको थियो ।
सभामुख श्रेष्ठलाई लुम्बिनीमा घोषणापत्र हस्तान्तरण
संसदीय पत्रकारले प्रदेश ३ले संसदीय पत्रकार अन्तर प्रदेश सञ्जालको गत जेठ ६ गतेदेखि ८ गतेसम्म लुम्बिनीमा भएको भेलाबाट जारी घोषणापत्र पनि सभामुख श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।
संसदीय मामिला पत्रकारहरुको उक्त सम्मेलनले संसदको मर्यादामा रहेर संसदीय विषयका समाचारको रिर्पो्टिङलाई मर्या्दित बनाउने र समाचारमा तथ्य र विश्वसनीयता कायम गर्न अरु बढी संवेदनशील बन्नेलगायतका ६ बुँदे घोषणापत्र जारी गरेको थियो ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















