Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हाजिरीजवाफ प्रतियोगितामा चण्डिका मावि प्रथम

Hajiri-1559648790.jpg

२१ जेठ, हेटौँडा । ४७ औं विश्व वातवारण दिवसको अवसरमा भएको हाजिरीजवाफ प्रतियोगितामा चण्डिका मावि मकवानपुरगढी–२ मा रहेको चण्डिका मावि प्रथम भएको छ ।
हेटौँडा–६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजना र टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाको समन्वयमा भएको प्रतियोगितमा चण्डिकाका अभिषेक लामा र सन्ध्या बास्कोटाको टोली प्रथम भएको हो ।
प्रतियोगितामा जनप्रिय मावि हटियाका सन्देश जम्कट्टेल र सलिना श्रेष्ठको टोली दोस्रो र गोरक्षनाथ मावि फुर्केचौरका देवि खत्रि र माधव चौलागाईको टोली तेस्रो भएका छन् । १६ विद्यालय सहभागी प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले नगद ६ हजार र तेस्रोले नगद ४ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
वन समूहका उपाध्यक्ष डोरबहादुर अधिकारीको सभाध्यक्षतमा भएको कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका अध्यक्ष कृष्ण विडारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, कामधेनु बहुद्देश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, समूहकी सचिव नानीमैया रुम्बा, कार्यालय सचिव भीमसेन पौडेल, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव केदारप्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा गोबरग्याँस प्लान्ट निर्माण गर्ने १५ जना उपभोक्ताहरुलाई जनही एक हजारका दरले अनुदान रकम हस्तान्तरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार