Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडाका युवाहरुले पैदलयात्रीलाई बाटो काटन सिकाए

61941075_365324520652269_-1559656271.jpg

पैदलयात्रीलाई बाटो काटन सिकाउदै युवाहरु

२१ जेठ,हेटौंडा । हेटौँडामा युवाहरुले पैदल यात्रीलाई मध्यनजर गर्दै जनचेतना मुलक कार्यक्रमको आयोजना गरेका छन । 
सोच बद्लौ, देश बदलिनेछ भन्ने नाराका साथ हेटौंडा युवा अभियानको आयोजनामा मंगलबार जेब्रा क्रसिङ सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

 कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहयोगमा पैदल यात्रीहरुलाई अत्याधिक सवारीको चापको समयमा बाटो क्रस कसरी गरिन्छ, जेब्रा क्रसको प्रयोग तथा पैदल यात्रीले सडकमा हिड्दा अपनाउनु पर्ने सुरक्षाको विषयमा जनचेतना प्रदान गरिएको थियो  । 
अभियानका संलग्न युवाहरुले जेब्रा क्रसबाट पैदलयात्रीहरुलाई जनचेतना सवरुप बाटो समेत कटाएका थिए । कार्यक्रम हेटौंडा युवा अभियानका कार्य समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिदै जाने अभियानका अध्यक्ष साकार सिवाकोटीले जानकारी गराएका छन  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार