Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीले बुझायो मोटरसाइकल 

111-1559658515.JPG

फेला पारेको मोटरसाईकल धनीलाई जिम्मा लगाउदै जिप्रका मकवानपुरका प्रहरी निरीक्षक अनिश बुढाथोकी

२१ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट चोरी भएको मोटरसाइकललाई चितवनबाट फेला पारी मोटरसाइकल धनीलाई बुझाएको छ । 
जेष्ठ १६ गते हेटौंडा–४ कर्राबाट शिशिर श्रेष्ठको नाममा रहेको ‘अनटेस्ट’ कालोरातो रंगको २२० सीसीमो पल्सर मोटरसाइकल हराएको भन्ने सुचनाको आधारमा प्रहरी खोजतलास गर्दा चितवनको पदमपुरस्थित सडकखण्डमा ना ६५ प ४२०१ को नम्कली नम्बरको स्टिकर टाँसी पार्किङ गरी राखेको अवस्थामा फेला पारेको थियो । फेला पारेको उक्त मोटरसाइकल आज मकवानपुर प्रहरीले कार्यालय परिसरमै बोलाएर मोटरसाइकल धनी श्रेष्ठलाई मोटरसाइकलको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।  
यस विषयमा बुझन प्रस्ट खबर टिमले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह टेलिफोन गर्दा उनले मोटरसाइकल कसरी चितवन पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । हाम्रो टिम त्यसको अनुसन्धानमै छ उपरीक्षक सिंहले जानकारी दिएका छन । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार