Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संसद सुचारु हुने वातावरण तयार गर्नुस्ः सभामुख घर्ती

Prachanda-Onsari-1481349802.jpg

२५ मंसिर, काठमाण्डौं । सभामुख ओनसरी घर्तीले संसद सुचारु हुने वातावरण तयार गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेकी छिन् । उनले दलहरुबीचको छलफललाई तिब्रता दिएर संसद सुचारु हुने वातावरण बनाउन दाहाललाई आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान भएको छलफलमा सभामुखी घर्तीले विभिन्न विधयेक पारितको काम रोकिरहेको भन्दै यथाशिघ्र समस्या समाधानमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छिन् । करिव एक घण्टा भएको भेटमा प्रधानमन्त्री दाहालले अहिले देखिएको समस्या समाधानका लागि छलफल भईरहेकाले छिटै अवरोध हट्न बताए । उनले आगामी संसद बैठक अघि नै ठोस निष्कर्ष निकाल्ने ढंगले पहल भईरहेको भन्दै निकास निस्कनेमा सभामुखलाई विश्वस्त पारेका थिए ।

समस्या समाधनका लागि यसअघि सभामुख घर्तीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग समेत छलफल गरेकी थिईन् । एमाले, माले लगायतका केही दल अहिलेकै अवस्थामा संविधान संशोधन गर्न नदिने भन्दै निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् भने नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दल संसदमा पेश भएको प्रस्ताव पारित गराउने पक्षमा छन् । संशोधन प्रस्तावको विषयमा एमालेले संसद र सडक दुबैतर्फ आन्दोलन बढाउँदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार