२२ जेष्ठ, हेटौँडा । सरकारले ल्याउने तयारी गरेको विवादस्पद मिडिया काउन्सिल विधयक परिमार्जन गरेर मात्रै ल्याउँनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेस स्वतन्त्रता बिरोधी प्राबधान हटाउनुपर्ने माग गर्दै बुधबार राजनीतिक दल, सञ्चारकर्मी, नागरिकस समाजका प्रतिनिधिहरु संगको छलफल कार्यक्रममा बोल्ने बक्तहहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली काग्रेश मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले मिडिया काउन्सिल विधयक फिर्ता गर्नुको विकल्प नभएको बताए ।
मिडिया काउन्सिल विद्ययक सरकारको प्रेस माथीको निरंकुशता भएको आरोप लगाउँदै नेता बानियाँल राजनितिक आन्दोलनमा हातेमालो गरेको प्रेस जगतलाई अंकुस लगाएर सरकारले के गर्न खोजेको हो ? भनि प्रश्न गरे ।
नेता बानियाँले सरकारमा दुई तिहाइको दम्भ रहेको बताउँदै जे गरे पनि हुन्छ भन्ने भावना विकास भएको बताए । उनले स्वतन्त्र प्रेस लोकतन्त्रको पहिचान भएको बताउँदै नेपाली कांग्रेस सधै स्वतन्त्र प्रेसको पक्षमा रहेको स्पष्ट पारे ।
कार्यक्रममा प्रदेश ३ का सांसद तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले मिडिया काउन्सिल विद्ययक जस्ताको तेस्तै पास नहुँने ठोकुवा गरिन । उनले चौतर्फि आग्रह र दवावका विच सरकारले विद्ययक जस्ताको तेस्तै पान गर्ने अवस्था नरहेको बताउँदै बिधयक सच्चिएर आउँनेमा आफु विश्वस्त रहको बताइन । सांसद शिग्देलले पत्रकारीता क्षेत्रमा व्यापक सुधारको आवस्यकता रहेको बताउँदै गलत गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कृत गर्नुपर्नेमा जोड दिइन । नेपाल पत्रकार महासंघ मकवानपुसरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, नागरिक सरोकार केन्द्र मकवानपुरका संयोजक धुर्बप्रसाद चौलागाई लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
