Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्लो स्कुटी रेसमा लामा प्रथम

62222974_2451048711592632-1559804861.jpg

२३ जेठ, हेटौँडा , हेटौंडा लेडी जेसीजले जेसीज सप्ताह अन्तर्गतका  बिहिबार  गल्फ स्लो स्कुटी रेस प्रतियोगिता सम्पन्न गरेको छ  । 
सिमा चोकबाट सुरु भएको स्लो स्कुटी रेस प्रतियोगिताको प्रथम  हुनेमा सुमित्रा लामा दोस्रो हुनेमा सुजाता श्रेष्ठ र तेस्रो हुनेमा उषा रोक रहेको कार्यक्रम मुल संयोजक शुसिला पौडेलले बताइन । प्रतियोगितामा कुल १३ जना सहभागि रहेको जनाइएको छ । 
बढ्दो दुर्घटना अझ दुइपाङ्ग्रे सवारीको क्षती समेत बढी हुने भएकोले  सो बिषयमा सबैलाइ सचेतना होस भन्ने उद्देश्यले  जेसीज सप्ताह २०१९ अन्तर्गत दोश्रो दिनमा गल्फ स्लो स्कुटी प्रतियोगिता आयोजना कार्यक्रम संयोजक पौडेलले बताइन । 
हेटौंडा लेडी जेसीज २०१९ की अध्यक्ष जेसी सुष्मा लटौलाको सभाध्यक्षतामा भएको प्रतियोगितामा गल्फ लुब्रिकेन्टका हिरामणी त्रितालको प्रमूख आतिथ्यता  रहेको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी निरिक्षक विरेन्द्र कुमार ठाकुर, कार्य्रकम संयोजक जेसी जुनु अर्याल निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, सह मुल संयोजक सृष्टी गोर्खाली, महासचिव ज्योत्सना भण्डारी एवं सम्पुर्ण हेटौंडा लेडि जेसीजका सदस्यहरू, चन्द्रपुर सिटी जेसीजका संस्थापक अध्यक्ष जेसी बाल कृष्ण श्रेष्ठ, पूर्व हेटौंडा लेडी जेसीज कि जेसी रश्मी बस्नेत, जेसी निशा रोका,बसामाडी जेसिसका पुर्व अध्यक्ष तथा मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल अग्रवाल, प्रहरी लगायताकाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सबैलाइै जेसीज सप्ताहको समापनमा पुरस्कृत गरिने कार्यक्रम मुल संयोजक शुसिला पौडेलले बताइन । 
त्यसैगरी आज बिहिबारनै  दोश्रो कार्य्रकम अन्तर्गत दिउसो ४ बजे हेटौँडा १५ मा रहेको दिब्य आश्रम आश्रीत वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम रहेको उक्त कार्यक्रम संयोजक दुर्गा विष्ट ठकुरीले प्रस्ट खबरलाई जानकारी दिइन । 

61986380_454582012044230_-1559804861.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार