२३ जेठ, हेटौंडा । ३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक सरेको छ । ३ नम्बर प्रदेश सरकारले हेटौंडामा गर्न लागेको प्रदेश समन्वय परीषद् बैठक पाँच दिन पछि सारिएको हो ।
प्राबिधिक कारण स्थगित गरिएको समन्वय परिषद् बैठक पाँच दिन पछी सञ्चालन गरिने प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकालले जानकारी दिए। तर स्रोतका अनुसार मूख्यमन्त्री डोरमणी पौडेलको अस्वस्थताका कारण बैठक सरेको हो । पौडेलको मुटुको एन्जियोप्लास्ट गरिएको र आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । पौडेलको अध्यक्षता बैठक बस्ने भएकाले बैठक सरेको जनाईएको छ ।
सरकारले जेठ २४ र २५ गते हेटौंडामा बैठक सञ्चालन गर्ने जानकारी दिएको थियो । बैठक जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदकोे कार्यालयले जनाएको छ ।
बैठकका लागि सबै तयारी पूरा भएको पनि प्रमुख सचिब ढकालले जानकारी दिए । समन्वय परिषद बैठककमा प्रदेशका १३ वटा जिल्लाका जिल्ला समन्वय समिति तथा स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुने छन् ।
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...
६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...
५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...


















