२३ जेठ, हेटौँडा । नवौं राष्ट्रपति रनिङशिल्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका स्तरीय छनौटमा ५ खेलमा खेलाडि छनौट भएका छन् । हेटौँडाको हुप्रचौरमा दुईदिनसम्म चलेको छनौटमा पाँच खेलमा खेलाडि छनौट गरिएको हो ।
छनौटमा छात्र भलिवलमा वंशगोपाल मावि चौघडा, छात्रा भलिवलमा श्रीकृष्ण इंग्लिस वोडिङ मावि, छात्र कबड्डीमा बालजागृति युवा वर्ष मावि, छात्रा कबड्डीमा भृकुटी मावि उत्तरपानी छनौट भएका जिल्ला खेलकुद विकास समितिले जनाएको छ । रिले तर्फ महेन्द्र किरण वसामाढी र वालवोध मावि हटिया तथा बालज्योती मावि पीप्ले र वंशगोपाल मावि चौघडा छनौट भएका छन्।
तेक्वान्दोमा ४५ केजीमा चन्द्रोदय माविका विश्वराज खडका,४८ केजीमा सोलिड्यारीटीका विप्लव वाईवा र ५१ केजीमा वालज्योति माविका कृष्ण वाहादुर वाईवा छनौट भएका छन् । यसै गरि छात्रा तर्फ ४४ केजीमा सिदार्थ माविकी सुता तामाङ,४६केजीमा कुशुम अधिकारी त्रिभुवन मावि र ४२ केजीमा जिनुका यादव ज्ञानोदय मावि छनौट भएका छन् ।
छनौट अन्तरगत सितेरियो करातेको ४२ केजी तौल समुहमा भुटनदेवी माविका सुमन वाईवा, ५० केजीमा बालउज्जल मावि लेवटका रोशनी थापा,४५ केजीमा शिक्षा विकास शिशुसदनकी सृष्टि घलान, ४० केजी तौल समुहमा आधुनिक राष्ट्रिय माविकी निकिता पाठक,, ५२ केजीमा महेन्द्र करिण माविका अभिषेक बल लामा र ४७ केजी तौल समुहमा महेन्द्र किरण माविका अनुज लामा छनौट भएका छन् ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

