२५ जेठ, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामाले समाज विकासमा महिलाहरुको भुमिका महत्वपुर्ण रहेको बताएकी छिन्।
शनिबार हेटौंडा लेडिज जेसिजले आयोजना गरेको लेडिज जेसिज सप्ताहको पुरस्कार वितरण तथा समापन कार्यक्रमलाई सम्बोधनका क्रममा उप प्रमुख लामाले लेडिज जेसिजले गरे कार्य प्रति आभार व्यक्त गर्दै महिलाले पनि समाजमा केही गर्न सक्छन भन्ने कुरा हेटौंडा लेडिज जेसिजले प्रमाणित गरेको भन्दै यस कार्यले समाज विकासमा महिलाहरुको भुमिका महत्वपुर्ण रहेको बताएकी हुन।
कार्यक्रमको प्रमुख अतिथि रहेकी उपप्रमुख लामाले आफु उपमहानगरपालिका बजेट विनियोजन गर्दा महिलाको सिप तालिम र महिला शसक्तिकरणका लागी १५प्रतिशत भन्दा बढी बजेट छुट्याएको भन्दै महिलाको हक अधिकारको लागि लडने बताइन ।
कार्यक्रम संयोजक प्रतिमा श्रेष्ठको सभाध्यक्षता भएको कार्यक्रममा २०१९ की अध्यक्ष सुष्मा लटौला ,हेटौँडा ४ का वडाध्यक्ष नविन सिग्देल, पत्रकार सहासंघ मकवानपुर सचिव गणेश दपर्ण अधिकारी ,हेटौँडा जेसिज २०१९ अध्यक्ष सन्देश डिसी, बसामाडी जेसिज अध्यक्ष सरोज अधिकारी, बस्तिपुर जेसिज अध्यक्ष सुनिल अधिकारी, गल्फ लुब्रिकेन्टका हिरामणी त्रिताल, निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठ, कार्यक्रम मुल संयोजक शुसिला पौडेल, कार्यक्रम सह मुल संयोजक सृष्टी गोर्खाली, रस्मी बस्नेत, निसा रोक्का, अन्जना उपाध्याय ,महासचिव ज्योत्सना भण्डारी एवं सम्पुर्ण हेटौंडा लेडि जेसीजका सदस्यहरू, छिमेकी शाखाका प्रतिनिधिहरुको सहभागित रहेको थियो ।
त्यसैगरी हेटौंडा लेडिज जेसिजले आयोजना गरेको लेडिज जेसिज सप्ताह अन्तगर्तका विभिन्न कार्यक्रममा सफल भएकाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
हेटौंडा लेडिज जेसिजले लेडिज जेसिज सप्ताह अन्तगर्त वृक्षारोपण, स्टेश्नरी तथा पोषक वितरण, स्लो स्कुटर रोस, बादविवाद प्रतियोगिता, कविता प्रतियोगिता , हेटौँडा १५मा रहेको दिव्य आश्रममा भोजन लगायतका कार्यक्रम आयोजना गरेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















