Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मेलानको स्थापना दिवसमा १४७ को सुगर परिक्षण

Melan1-1560089745.jpg

२६ जेठ, हेटौँडा । मेडिकल ल्याब्रोटोरी एशोसियसन अफ नेपाल (मेलान) को १४ औं स्थापना दिवसको अवसरमा हेटौँडामा १ सय ४७ जनाको सुगर परिक्षण गरिएको छ ।
हेटौँडा–४ हुप्रचौरमा भएको निःशुल्क सुगर परिक्षणमा मेलानकर्मीहरुले १ सय ४७ जनाको सुगर परिक्षण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गरिएको निःशुल्क सुगर परिक्षण शिविरको रिपोर्ट सोमबार दिने मेलान मकवानपुरले जनाएको छ । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको प्रमुख आतिथ्यता एवं मेलान मकवानपुरका कार्यवाहक अध्यक्ष राजकुमार इटेनीको सभाध्यक्षतामा कार्याक्रम भएको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाई, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, जनस्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंह, मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाई, मकवानपुर टेक्निकल ईन्स्टिच्युटका प्रमुख चन्द्रशेखर पण्डित, हेटौंडा नगर स्वास्थ्य संयोजक सुपेन्द्र कार्की, हेटौँडाका चिकित्सक, स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Melan2-1560089745.jpg
Melan3-1560089745.jpg
Melan4-1560089745.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार