Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नगरप्रमुख चौधरीले पत्रकारको नाकको हड्डी नभाच्ने

1560090985dwarika-1560099387.png

२६जेठ, हेटौँडा । पत्रकारको नाकको हड्डी भाँचिदिन १ करोड छुटयाएको र पत्रकारलाई टिन ठटाएर जुत्ताको माला लगाउन सक्छु भन्ने अभिव्यक्ति दिएर चर्चामा रहेको जनप्रतिनिधि इटहरी नगरपालिकाका नगरप्रमुख द्वारिकालाल चौधरीले पत्रकारको नाकको हड्डी भाँचिदिने भन्ने दिएको अभिव्यक्ती फिर्ता लिएका छन्। 
नगर प्रमुख चौधरीले आईतबार एक विज्ञप्ति जारी गर्दै आवेकमा पत्रकारसँग फोनमा भएको संवादका क्रममा आघात पर्न गएको व्यक्त विचार फिर्ता लिन चाहेको बताएका हुन । चौधरीले जारी गरेको विज्ञप्तिमा ‘म उदण्ड हुँदै होइन, अनुशासित व्यक्ति हुँ, जेठ २१ गते एक जना पत्रकार मित्रको फेसबुक कमेन्टलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममा भएका आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाईबाट उहाँ र संचारजगतप्रति पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतमा आघात पर्न गएकोमा विचार फिर्ता लिन चाहन्छु।’ भन्दै विचार फिर्ता लिएका हुन । 
 

62580314_2213231265464588-1560099388.jpg

चौधरीले जारी गरेको विज्ञप्ति


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

थप समाचार