Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सेञ्चुरी बैंक हेटौँडा शाखाको बालगृहलाई सहयोग

62230545_305838333635948_-1560100472.jpg

२६जेठ, हेटौँडा । सेञ्चुरी कमर्सियल बैंकको हेटौंडा शाखाले हाम्रो घर नामक बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक तथा खेलकूद सामाग्री सहयोग गरेको छ ।
 बैंकले संस्थागत सामाजिक उत्तरदायित्व खर्च अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ अवस्थित ग्रामिण जीवनस्तर सुधार मञ्च हाम्रो घर नामक बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक तथा बौद्धिक विकासमा सहयोग पुर्याउने उद्देश्यले ३० हजार बराबरको शैक्षिक तथा खेलकूद सामाग्री  सहयोग गरेको हो। सेञ्चुरी बैंक हेटौंडाका शाखा प्रमुख सुहित शाक्यले बालगृहका संस्थापक अध्यक्ष इन्दिरा न्यौपानेलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन  । साम्रगी हस्तान्तरण कार्यक्रममा समाजसेवी राजाराम बर्तौला, सेञ्चुरी बैंकका क्षेत्रिय प्रबन्धक शंकर के.सी, सेञ्चुरी बैंक हेटौंडा शाखा प्रमुख सुहित शाक्य,मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला, संस्थाका उपाध्यक्ष जनक कुमार डंगोल,सचिव बालकृष्ण दाहाल लगायत बैंकका अन्य कर्मचारीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमलाई मकवानपुरमा कृयाशिल सामाजिक संस्था मकवानपुर जागरण अभियानले सहजिकरण गरेको थियो । बाल पुर्नस्थापना केन्द्रमा हाल अनाथ,बेसाहारा गरि ३० जना बालबालिका आश्रित रहेको छन ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg