२७ जेठ, हेटौँडा । हालै प्रदेश ३को राजधानी हेटौँडा गठन भएको भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरले सोमबार हेटौंडामा भ्रष्टाचार विरुद्ध नागरिक सचेतना अभियान अन्र्तगत पत्रकारसंग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका उपसचिव शिवराज रेग्मीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुले भष्ट्राचार नियन्त्रणको आवश्य कदमका बारेमा चर्चा गरिएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले भष्ट्राचार नियन्त्रणका लागि आयोग लागिपरेको बताउदै निजी क्षेत्रले खुबाउने,सरकारी क्षेत्रबाट भष्ट्राचार हुने गरेको भन्दै त्यस्ता परिपाटिको अनत्य हुनु पर्ने बताए।उनले यस संस्थाले हरेक नागरिकमा पुगेर भ्रष्टाचार विरुद्ध आवाज उठाउने कदम चाल्ने विश्वास व्यक्त गरेका छन ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले नितिगत भष्ट्राचार बढी हुने भएकाले संचारकर्मीहरु चनाखो हुनुपर्ने बताएका छन । उनले हरेक नेपालीले साधारण जिवनशैली र रहनसहनमा रमाउनसकै भष्ट्राचारका कमि हुने विश्वास व्यक्त गरे।
त्यस्तै नेपाल पत्रकार महासंघ कवानपुरका अध्यक्ष हरि हुमागाईले राम्रो काम गर्ने प्रयत्न गरे भष्ट्राचारमा अवश्य कमी आउने बताए। संस्थाका अध्यक्ष देवप्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पदाधिकारीहरु, मकवानपुरमा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















