Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

समारीमा कारको ठक्करबाट सेना घाइते, काठमाडौँ लाने तयारी

download-1560349600.jpg

२९ जेठ, हेटौँडा । त्रिभुवन राजपथको भैसे १ सामरी पुल नजिकै बुधबार साझ ७ बजे कारले मोटरसाइकलाई ठक्कर दिदा मोटससाईकल चालक गम्भीर घाईते भएका छन । 
काठमाडौबाट हेटौँडा तर्फ आउदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसै तर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक गम्भीर  घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन । 
कारको ठक्करबाट गम्भीर  घाईते हुनेमा  मोटसाइकल चालक सुपारेटार ब्यारेका लेस नायक पदमा कार्यरत ३० बर्षीय विवेश तामाङ् रहेको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिएका छन । 
गम्भीर घाईते भएका तामाङ्को गम्भीर अवस्थामा हेटौँडा ११मा रहेको चुरेहिल अस्पतालमा उपचारको लागि लगिएको त्यहा उपचार सम्भव नभएपछि सेनाको हेलीकप्टरबाट  काठमाडौँ लैजाने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । 
ठक्कर दिने कार तथा कार चालक भक्तपुर सुर्य विनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार