Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महायज्ञमा आइतबारसम्ममा ३७ लाख संकलन

Mahayegya-1481461958.jpg

२६ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि भईरहेको सप्ताह ज्ञान महायज्ञमा आइतबारसम्ममा ३७ लाख १६ हजार १ सय ९२ रुपैँया सहयोग संकलन भएको छ । महायज्ञमा आइतबारमात्रै १० लाख ६३ हजार २ सय १२ रुपैँया संकलन भएको छ । महायज्ञमा आइतबार हेटौँडा–१९ का जयराम कार्कीबाट १ लाख ७१ हजार १ सय ११, हेटौँडा–१९ का बलराम थापाबाट १ लाख ११ हजार १ सय ११, हेटौँडा–१९ का राजकुमार÷पार्वती बास्तोलाबाट २५ हजार ५ सय २५ रुपैँया, हेटौँडा–२१ का महेश ढकालबाट १० हजार १ सय ५, काठमाण्डौं महिनमोहन श्रेष्ठबाट १० हजार १ सय ५५, हेटौँडा–१९ का अमृत दुलालबाट १०हजार १ सय ५५, हेटौँडा–१९ का गोविन्द÷सावित्रि दुलालबाट ११ हजार ३ सय ५, हेटौँडा–१९ का कुमारसिं खड्काबाट ११ हजार ५ सय ७५ रुपैँया सहयोग प्राप्त भएको छ ।
यस्तै, नेपाली काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालबाट १० हजार १, हेटौँडा–२५ का रामबाबु बानियाँबाट ११ हजार ५ सय ५५, हेटौँडा–१९ का उद्धव बास्तोलाबाट ११ हजार १ सय ११, हेटौँडा–१९ स्थित चिसापानी वचत तथा ऋण सहकारीबाट १५ हजार १, हेटौँडा–१९ का उदयनारायण दंगालबाट १० हजार १ सय २० सहयोग प्राप्त भएको प्रचारप्रसार समिति सदस्य घमराज तिमल्सिनाले बताए । 
यस्तै, हेटौँडा–२१ का रामहरी पौडेलबाट १० हजार १ सय ६५, हेटौँडा–१९ का पार्वती लामिछानेबाट ११ हजार १ सय ११, हेटौँडा–१ का यदुनाथ ढुंगानाबाट ११ हजार १ सय ५, हेटौँडा–१९ का देवकुमार घिमिरेबाट १० हजार ५५, हेटौँडा–२० स्थित चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाबाट १० हजार ५, हेटौँडा–१९ का सरला अधिकारीबाट ११ हजार १ सय ११, हेटौँडा–१९ का रोशन सिल्वालबाट १६ हजार ५ सय रुपैँया सहयोग गरेका छन् ।
महायज्ञमा सिक्का तुलादानतर्फ हेटौँडा–१९ का गोमादेवी खतिवडाबाट १५ हजार ५ सय ६५, हेटौँडा–२१ का टिकादेवी अर्यालबाट १२ हजार २ सय १०, हेटौँडा–२१ का शारदादेवी मिश्रबाट १४ हजार ८०, हेटौँडा–१९ का सोममाया रानाबाट ११ हजार ३ सय ३० ले तुलादान गरेका छन् ।
धार्मिक पर्यटन पर्वधनका लागि पूर्वाधार विकास लागि ५० लाख रुपैँया सहयोग जुटाउने उद्देश्यले मंसिर २८ गतेसम्म संचालन हुने धान्याञ्चल महायज्ञमा प्रखर युवा पण्डित गणेश उपमण्यु ढकालले कथा वाचन गरिरहेका छन् । महायज्ञ अन्तरगत पितृको सम्झनामा तस्विर राख्ने, सामुहिक व्रतवन्ध, पञ्चमी थन्क्याउने, सिक्का र धानमार्फत तुलादान गर्ने व्यवस्था मिलाइएको आयोजकको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार