Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

 कपडा तथा सिलाई व्यवसायीको प्रजिअ मार्फत ज्ञापन पत्र

62339798_360565837928275_-1560442416.jpg

३० जेठ, हेटौँडा । बजेटमा कपडा तथा सिलाई व्यवसायीले अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्ने व्यवस्थाको विरोधमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुुुर शाखाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको  छ । 
सरकारले ल्याएको बजेटमा कपडा तथा सिलाई व्यवसायीले अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्ने व्यवस्थाको विरोध
जनाउँदै देशैभर ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत संघले बिहिबार मकवानपुरमा पनि ज्ञापन पत्र बुझाएको हो । 
संघका मकवानपुर अध्यक्ष नारायण सिं थिङले सरकारले ल्याएको निति तत्काल लागू भए धेरैले व्यावसाय बन्द गर्नुपर्ने अवस्था आउने भन्दै निणर्य सच्चाउन सरकारको ध्यानाकर्षण गराएको बताए ।  कार्यक्रममा मकवानपुरका कपडा तथा शिलाई व्यवसायीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार