Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकपका क्रिकेट पिच भारत अनुकुलः पाकिस्तानी कप्तान सरफराज

05Safraz-1560479412.jpg

३१ जेष्ठ, हेटौँडा । इंग्ल्याण्डमा चलिरहेको १२ औं आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा सर्वाधिक प्रतिक्षा गरिएको भारत पाकिस्तान विचको खेल सुरु हुनु एकदिन अघिनै विवाद सुरु भएको छ । 
आइतबार हुने खेलको अघिनै पाकिस्तानका क्रिकेट कप्तान सरफराज अहमदले आइसिसीले भारतीय टोलीलाई अनुकुल हुनेगरी पिच बनाएको आरोप लगाएका छन् ।
मिडिया रिपोटका अनुसार आईसिसीले बनाएको पिच उनीहरूको खेल अनुकुल नहुने गरेको अहमदको आरोप छ । 
यसैगरी उनले आईसिसीका प्रतियोगिताहरूमा भारतलाई सधैं उनीहरूका ब्याट्स्म्यान तथा स्पिनरहरूलाई सहयोग पुग्ने पिच तयार पार्ने गरेको दावी गरेका छन् ।
उनले यसअघि अस्ट्रेलियासँग भएको खेलमा पनि पिचप्रति असन्तुष्टि जनाएका थिए । रिपोर्टका अनुसार सो पिच फास्ट बलरहरूलाई सहयोग मिल्ने किसिमको रहेको कप्तान अहमदको भनाई थियो ।
पाकिस्तना र अस्ट्रेलिया विचको खेल अस्ट्रेलियाले ४१ रनले जितेको थियो । 
यस्तै इण्डियाले पनि यसअघिका आफ्ना दुई खेलमा शानदार प्रदर्शन गर्दै क्रमशः दक्षिण अफ्रिका तथा अस्ट्रेलियालाई पराजित गरेको थियो । (एजेन्सी)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार