Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुर प्रहरीलाई अर्को सफलता,५४ किलो गाँजा बोकेको ट्रक सहित२ पक्राउ

IMG_20190614_164827-1560510454.jpg

३१ जेठ, हेटौंडा।लागु औषध नियन्त्रणमा नाम कमाएको मकवानपुर प्रहरी  शुक्रबार लागु औषध बारामद गरी फेरी अर्को सफलता हात पारेको छ।

प्रहरीले मकवानपुरले पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा १५ रातोमाटेबा प्रहरीले शुक्रबार विहान ५४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको परिसरमा पत्रकार भेटघाटको आयोजना गरी यस विषयमा जानकारी गराएको हो। 

पत्रकार भेटघाटमा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरूण कुमार कुशवाहा नेतृत्व गएको प्रहरीले  हेटौंडा १५ मा मनहरीबजारबाट गाँजा लोड गरेर वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ५३४० नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा ५४ किलो लागूऔषध गाजा सहित गाजा कारोबारमा संलग्न २ जनालाई  पक्राउ गरेका जनाएका छन्।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने २८ वर्षीय रोहित श्रेष्ठ र भारत रक्सौल बस्ने ४४ वर्षीय संजय महतो रहेको जनाइएको छ। ट्रकका  मालिक  भने रोहित श्रेष्ठ  रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  र उनीहरुले ट्रकको अगाडी पट्टिको सिलिङमा फल्स बटम बनाई दुई वटा बोरा भित्र २७ वटा पलास्टिकले बेरिएको पोकामा लुकाएर उक्त गाँजा ल्याएको उपरीक्षक  सिंहले बताए।

ट्रक र ५४ किलो गाँजा सहित महतो र श्रेष्ठलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg