Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

खानेपानीको मिटर जडानका लागि बानियाँको ७७ घरधुरीलाई आर्थिक सहयोग

IMG_20190615_171139-1560598039.jpg

३२ जेठ, हेटौंडा।  पैसाको अभावमा खानेपानी मिटर जडान गर्न नसेकेका हेटौंडा ३ का ७७ घरधुरी परिवारलाई प्रदेश ३ नेपाली कांग्रेसका संसदीय दलका नेता  तथा कांग्रेस मकवानपुर सभापति  इन्द्र बहादुर बानियाँले हेटौंडा ३ का ७७ गरिब बिपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारलाई  रकम प्रदान गरेका छन् ।

बानियाँले  घरमा खाने पानीको मिटर किन्न नसकेका ७७ परिवारलाई  जनही नगद २ हजार सहयोग गरेका हुन् । शनिबार एक कार्यक्रमको आयोजना गर्दै  उक्त रकम हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै  बानियाँले आफुले प्रदेश सभाबाट पाउने सेवा सुविधा रकम खानेपानीका मिटर जोड्न पैसा अभाव भएका आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सहयोग गरेको बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेस मकवानपुरका सचिव बुद्ध लामा, महासमिति सदस्य दिनेश उपाध्याय लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।  कार्यक्रम हेटौंडा ३ का नेपाली काङ्ग्रेसका नेता धनबहादुर घलानको संयोजनमा भएको थियो । बानियाँ  प्रदेश ३ प्रदेश सभाको प्रत्यक्ष तर्फको  निर्वाचनमा निवार्चन संसद हुन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार