Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

प्रगतिशिलको अध्यक्षमा पुनः सिग्देल चयन

Pragatiseel-1560603335.jpg

३२ जेठ, हेटौँडा । हेटौँडा-१७ मा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको अध्यक्षमा पुनः प्रमिला सिग्देल चयन भएकी छिन् ।
संस्थाको शनिबार सम्पन्न १६ औं बार्षिक साधारणसभाबाट सिग्देलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा गायत्री घिमिरे, सचिवमा मन्दिरा घिमिरे, कोषाध्यक्षमा बनारसी उप्रेति, सहसचिवमा अमृता गिरी र सदस्यहरुमा सुमित्रा सुर्खेति, मञ्जु गौतम, सिता नेपाली, पार्वती आचार्य, इन्दिरा गौतम, कमला गौतम, भवानी दुलाल र सर्मिला ढकाल रहेका छन् । प्रतिनिधिसभा सदस्य एवं अर्थ समिति सभापति कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष प्रमिला सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, सञ्चारकर्मी भीमसेन पौडेल, रुपेश दुलाल, एसियन पेन्ट्सका सप्लाई चेन म्यानेजर सञ्जय सिग्देल, मोर्डन ईन्फ्रास्टक्चर प्रालिका उदय विडारी, सल्लाहकारहरु प्रमेश पुराजुली, हरिप्रसाद सिग्देल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, संस्थाका व्यवस्थापक कल्पना पराजुली, मूर्तिकार हर्क लामा, यातायात व्यवसायी दिनेश राई, शिवम सिमेन्टसहित संस्थालाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सिग्देलले प्रगति प्रतिवेदन, सचिव मन्दिरा घिमिरेले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष बनारसी उप्रेतिले आर्थिक प्रतिवेदन र व्यवस्थापक चालु आवको हालसम्मको आम्दानी खर्च प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, १७ नम्बर वडा अध्यक्ष भैरवबहादुर राई, सल्लाहकार हरि सिग्देल, प्रमेश पराजुली, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष जयराम घिमिरे, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानु अर्याल, चुच्चेखोला सामुदायिक वन समूहका अध्यक्ष अर्जुनप्रसाद दाहाल, संस्थाका सदस्य गोमा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार