३२जेठ, हेटौंडा। धारा छ तर पानी छैन सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो।यो वास्तविकता हेटौंडा नगर भित्रको हो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा विगत केही दिनदेखि खानेपानीको हाहाकार मच्चिएको छ।
विगत केही दिनदेखि हेटौंडा ७को अधिकांस स्थानमा धारामा पानी नआउँदा पानीको हाहाकार मच्चिएको हो। विशेष गरी हेटौंडा ७ नागसवतीमा रहेको डिप बोरिङबाट वितरण गरिएको धारामा पानी नआएको स्थानीयले बताएका छन । विशेष गरी न्युरेनी चिसापानी, गलैचा चोक,पशुपति टोल लगायतका क्षेत्रमा पानीको हाहाकार मच्चिएको हो।
यस विषयमा पटक पटक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई जानाकारी गराउदा पनि वेवास्ता भएको र कर्मचारीले खानेपानीमा समेत राजनितिकरण गरेको हेटौंडा ७ न्युरेनी चिसापानीका गणेश दुलालले आक्रोश व्यक्त गरेका छन्।
यस विषयमा बुझन प्रस्ट खबर टिमले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख सुदर्शन ढकाललाई फोन गर्दा पानीको माग बढेकोले समस्या भएको बताएका छन्।
यता नागसवती पम्पका कर्मचारी बलराम महतलाई टेलिफोन गरी पानी वितरणमा लापरबाही भएन र भनेर सोध्दा टेलिफोन काटिदिएका छन।
त्यसैगरी स्थानीय तुलसा बर्तौलाले धारामा पानी आइहाले राति १० बजे आउछ अब निन्द्रा माया मारेर पानी थाप्नु पर्ने भो , उनले पम्पका कर्मचारी महतले चरम लापरबाही गरेको भन्दै आम नागरिकले पानी खान पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाएका छन्।
यस विषयमा प्रस्ट खबर टिमले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड जानकारी गराउद समेत खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)