Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

महायज्ञमा सोमबारसम्ममा ४२ लाख २८ हजार

Mahayegya-1481546512.jpg

२७ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तोरोन्नतिका लागि भईरहेको सप्ताह ज्ञान महायज्ञमा आइतबारसम्ममा ४२ लाख २८ हजार ४ सय ४७ रुपैँया सहयोग संकलन भएको छ । महायज्ञमा सोमबारमात्रै ५ लाख १२ हजार २ सय ५५ रुपैँया संकलन भएको छ ।

महायज्ञमा सोमबार हेटौँडा–२१ का सुदिप अर्यालबाट २ लाख ४ हजार १ सय १६, हेटौँडा–१९ का प्रमोद थापाबाट १५ हजार ५ सय ५५, शिशिर अधिकारीबाट ११ हजार १ सय ११ रुपैँया, गोपाल बास्तोलाबाट ११ हजार १ सय ११, पालुङका लवशेर विस्टबाट ११ हजार १ सय ११, हेटौँडा–२१ का होमनाथ सापकोटाबाट १० हजार १, हेटौँडा–५ इन्दिरा न्यौपानेबाट १० हजार १ रुपैँया सहयोग प्राप्त भएको छ । महायज्ञमा सिक्का तुलादानतर्फ हेटौँडा–२१ का एकमाया सापकोटाबाट १० हजार ५० रुपैँया बराबरको तुलादान गरेका छन् ।
धार्मिक पर्यटन पर्वधनका लागि पूर्वाधार विकास लागि ५० लाख रुपैँया सहयोग जुटाउने उद्देश्यले मंसिर २८ गतेसम्म संचालन हुने धान्याञ्चल महायज्ञमा प्रखर युवा पण्डित गणेश उपमण्यु ढकालले कथा वाचन गरिरहेका छन् । महायज्ञको मंगलबार दिउँसो समापन गरिने आयोजक मूल समारोह समितिले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार