Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बानियाँले गरे त्रिमुर्तिको प्राण प्रतिष्ठा 

64865075_2460408454015642-1560777554.jpg

२ असार, हेटौँडा । मकवानपुर गढी गाउँपालिका वडा  नम्बर २ मा रहेको टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको छ । 
नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको हो। प्राण प्रतिष्ठा कार्यक्रममा बोल्दै नेता बानियाले गुठि सम्बन्धी विधेयक ल्याएर दुई तिहाईको कम्युनिष्ट सरकारले  बर्षे देखि कायम रहेको संस्कृतीको अमपान गरेको आरोप लगाए । उनले गुम्बामा मात्र नभई त्यस क्षेत्रको विकास निर्माण र आधारभूत आवश्यकतामा आफ्नो सहयोग रहने बताए । 
गुम्बा संरक्षण समितिका अध्यक्ष प्रेम बहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव रामबाबु बानियाँ, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटालगायत गुम्बाका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो। 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार