३ असार, हेटौँडा । सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै चरण बद्ध आन्दोलनमा रहेको पत्रकारहरुले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत मंगलबार हेटौँडामा पत्रकार तथा सर्वसाधरणहरुको सहभागितामा हस्ताक्षर संकलन गरिएको छ ।
पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा मंगलबार बिहान हेटौँडा ४ सिमाचोकमा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टले ब्यानरमा हस्ताक्षर गरेर हस्ताक्षर संकलन कार्यक्रमको सुरुवात गरेको हुन ।
हस्ताक्षर संकलन कार्यक्रममा बोल्दै महासंघ मकवानपुर सभापति हरी हुमागाईले नेपाल पत्रकार महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम स्वरुप प्रेस स्वतन्त्रताको पक्षका लागी हस्ताक्षर संकलन गरेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्टसंगै,महासंघ प्रदेशका महासचिब कृष्ण सारु मगर, महासंघ मकवानपुरका पुर्ब अध्यक्ष राममणि दाहाल, महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, सचिब गणेश दर्पण अधिकारी, लगायतका मकवानपुरका विभिन्न संचारमाध्यमा आवद्ध पत्रकारको सहभागिता रहेको थियो ।
मंगलबार संकलन गरिएको हस्ताक्षर असार ६ गते प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने महासंघ मकवानपुर अध्यक्ष हुमागाईले बताए ।
यता महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा,असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने जनाइएको छ ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)