Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शहरी विकास मन्त्री केसी भारत प्रस्थान

FB_IMG_1481619302869-1481620430.jpg

२८ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मंगलबार भारत प्रस्थान गरेका छन् ।

भारतकाे राजधानि नयाँ दिल्लीमा मंसिर २९ देखि पुस १ गते सम्म हुने एशिया प्रशान्त क्षेत्रका राष्ट्रहरुकाे शह विकास तथा अावास सम्बन्धी छैठौं मन्त्रीस्तरीय सम्मेलनमा सहभागि हुन मन्त्री केसि त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा सहभागी हुन मन्त्री केसीसंगै शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रबक्ता शिवहरि शर्मा र बरिस्ठ समाजशास्त्री पोस्टराज ढुंगाना पनि भारत प्रस्थान गरेका छन् ।

सम्मेलनलाई मन्त्री केसीले मंसिर २९ गते बुधवार सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ  । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै मन्त्री केसीले सम्मेलनमा नेपालको तर्फबाट नेपालको अावास नीति, शहरिकरणकाे अवस्था, समस्या, चुनौती र नेपालले अपनाएकाे रणनितिहरुका बारेमा सदस्य रास्ट्रहरुलाई जानकारी गराईने वताए ।

सम्मेलनले एशिया प्रशान्त क्षेत्रकाे शहरी विकास तथा अावास सम्बन्धी दिगाे रणनिति सहित नयाँ दिल्ली घाेषणापत्र जारि गर्ने वताईएकाे छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार