Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

पत्रकार देखी सर्वासाधरणको हराएको मोवाइल बुझाउदै मकवानपुर प्रहरी

64743255_2452867954733399-1561027917.jpg

मोवाइल लिदै पत्रकार महासंघ मकवानपुर सदस्य सरला अधिकारी र मोवाइल जिम्मा लगाउदै प्रहरी निरीक्षक पवन कुमार झा

५ असार, हेटौँडा । लागु औषध नियन्त्रणमा नाम कमाएको मकवानपुर प्रहरीले विभिन्न समयमा हराएको र चोरी भएको मोवाइल पत्ता लगाउन सफल हुदै गएको छ । यसैक्रममा बिहिबार मकवानपुर प्रहरी हराएको र चोरी भएको मोवाइल पारी सम्बन्धित धनीको जिम्मा लगाएको छ। 
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहिबार सम्बन्धित धनीलाई  कार्यालय परिसरमै बोलाएर विभिन्न समयमा हराएको र चोरी भएको १६ थान मोवाईल फेलापरी सम्बन्धित धनीको जिम्मा लगाएको हो । 
विभिन्न मितिमा मोवाईल हराएको भनी परेको निवेदनका आधारमा अनुसन्धान गरि आइफोन, सामसुङ, एमआइ, ओपो, जिओनी, हुवाइ लगायतक विभिन्न कम्पनीका ३२ थान मोवाईलहरु फेला पारेको प्रहरीले जनाएको छ। 
यसरी मोवाइल पाउनेमा पत्रकार महासंघ मकवानपुर कार्य समिति सदस्य सरला अधिकारी पनि रहेकी छिन ।अधिकारीको करिब ८ महिना अघि हराएको मोवाइल फोन प्रहरीले फोला पारी आज बुझाएको हो । मोवाइल पाएपछि अधिकारीले  खुशी व्यक्त गरेकी छिन । उनले मायामारेको मोवाइल पाउदा निकै खुशी व्यक्त गर्दै मकवानपुर प्रहरीको कार्य सम्मान लायक रहेको बताइन । 
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो ५ महिनामा ८३ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाईसकेको जनाएको छ । 

64520901_2452868191400042-1561027918.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार