६ असार,हेटौँडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाइ कमिटीले अयोग्य प्रध्यापक हटाउन माग गर्दै ४८ घण्टे अल्टिमेटम दिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै अयोग्य प्राध्यापकहरु सुरेस श्रेष्ठ र रामेश्वर कर्माचार्यलाई तत्काल हटाउनुपर्ने माग गरेको हो । अध्यक्ष रामकृष्ण शिवाकोटीद्वारा हस्ताक्षर विज्ञप्तमिा गत जेठ २९ गते प्रल्हाद लामिछानेको संयोजकत्वमा गठित छानविन समितिले अयोग्य प्राध्यापकहरु सुरेस श्रेष्ठ र रामेश्वर कर्माचार्य रहेको उल्लेख गर्दै क्याम्पस प्रशासनलाई प्रतिवेदन बुझाको भएको यत्तिका दिन भइसक्दा समेत क्यापस प्रशासन अयोग्य प्रध्यापक हटाउन कुनै चासो नदेखाएको भन्दै ४८ घण्टे अल्टिमेटम दिएको र अयोग्य प्राध्यापकहरु क्याम्पस प्रशासनले नहटाए क्याम्पसको गेटमा ताला लाग्ने विज्ञप्तीमा उल्लेख गरीएको छ ।
यस विषयमा बुझन प्रस्ट खबरले अध्यक्ष शिवाकोटीलाई टेलिफोन गर्दा शिवाकोटीले क्याम्पस प्रशासनले राजनीतिक सेटीँङ्मा श्रेष्ठ र कर्मचार्यलाई संरक्षण गरेको बताए । हामीले बारम्बार प्रशासनलाई भन्दा वास्ता गरिएन अब समितिले आयोग्य प्रमाणित गरी प्रतिवेदननै बुझाइसक्यो शिवाकोटीले बताए । उनल प्रदेश ३को शान बोकेको र प्रदेश २मा समेत नाम कमाउन सफल भएको क्याम्पसमा अयोग्य प्रध्यापक हटाएर योग्यलाई नियुत्तः गर्नु पर्ने बताए ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















