Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चिसापानीको महायज्ञमा ४५ लाख ४४ हजार संकलन

Mahayagya-Photo-1481629796.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि संचालन गरिएको महायज्ञ ४५ लाख रुपैँया दान संकलन गर्दै मंगलबार समापन गरिएको छ । मंसिर २० गतेदेखि २८ गतेसम्म भएको महायज्ञमा ४५ लाख ४४ हजार ४ सय १७ रुपैँया संकलन भएको हो ।

सबैभन्दा बढि दान गर्ने दाता भरत रोक्काको प्रमुख आतिथ्यता, प्रखर कथावाचक गणेशउपमन्यु ढकालको विशेष आतिथ्यता एवं मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा दानबीरहरु जयराम कार्की, नवराज दुलाल, बलराम थापा, बसन्त लामिछाने, सुदिप अर्याल, यदुकुमारी दाहाल, रामकृष्ण घिमिरे, शिवम् सिमेन्ट्सका नायव महाप्रवन्धक मोहनलाल कर्ण, संयुक्त वडा कार्यालय हटियाका कृष्ण दाहाल, महायज्ञका सहसंयोजक ठाकुरदत्त खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञमा सबैभन्दा बढि दान गर्ने दाताहरुलाई बाजागाजासहित चिसापानीबाट हात्तिलेट, चौघडा, न्यूरेनी, नागस्वति, रंगशाला हुँदै कार्यक्रमस्थलसम्म परिक्रमा गराईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार